राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँ : अध्यक्ष तिमिल्सिना
भरतपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको भूमिका प्रभावकारी बनाउँदै लैजाने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले ! वर्षको अवधिमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा संविधानको मर्मअनुसार अघि बढ्ने विश्वास...