लाजिम्पाटमा मध्यराति आगलागी हुँदा सुरक्षा गार्डको मृत्यु, ४ जना घाइते
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् । आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका-२ का भेषबहादुर थापाको मृत्यु भएको...