स्वास्थ्यका सातौँ तहको समायोजन सूची पनि सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यका सातौँ तहको समायोजन सूची पनि सार्वजनिक


प्रशासन संवाददाता

१९ चैत्र २०७५, मंगलबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका सातौँ तहका कर्मचारीको समायोजनको सूची पनि सार्वजनिक गरेको छ ।

मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १० औं तहको सूची सार्वजनिक गरेसँगै सातौँ तहका कर्मचारीको सूची सार्वजनिक गरेको हो । यसमा ८औं तहका केही कर्मचारीकोसमेत सूची रहेको छ।

हेर्नुहोस् सूची

र यो पनि,

स्वास्थ्य सेवाका आठौँ, नवौँ र दशौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक

 

प्रतिक्रिया दिनुहोस