प्रतिजैविक प्रतिरोध : एक गम्भीर विश्वव्यापी जनस्वास्थ्य समस्या
के होला जब बिरामी भएर अस्पताल भर्ना भएको अवस्थामा डाक्टरले तपाईंलाई लागेको रोगमा प्रयोग हुने औषधिहरूमध्ये कुनै पनि काम गरेनन् भनेर भन्छन् र मृत्युपश्चात् पनि ती रोग लगाउने सूक्ष्मजीव जीवित...