यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे
कर्णाली प्रदेशको दैलेख जिल्लामा बालविवाहको विरुद्धमा स्थानीय सरकार र विभिन्न संस्थाहरूको अभियानका कारण बालविवाहमा उल्लेख्य कमी आएको छ । दैलेख । कर्णाली प्रदेशको जिल्ला दैलेख ऐतिहासिक स्थलदेखि महत्त्वपूर्ण संस्कृतिहरूले जति...