जागिरको समीकरण
अभिलाषाको एउटा गल्छेडाभित्रसँगाल्दै अनगिन्ती सपनाहरूताल्चा मारेरसम्पूर्ण ढोकाहरू जिन्दगीकामज्यानमारा जागिर खाननिस्किएको छु । सडकमामेरा जागिरकोमूल्य सूचि देख्दिन कतै पनिन भेट्छु कुनै भीडमाअपनत्व मेरा जागिरकोर पनिचुपचाप चुपचापजागिर खाइरहेको छु । मैले जागिर...