अनौठो सपना
कठ्याङ्गिदा चिसा रातहरुमामुटु नै छिचोल्ने सिरेटोलाई पन्छाउँदैआशाको न्यायो पाखी ओढाउँदैव्याकुलित जिजीविषालाई शान्त पार्नेचिसिएको मनलाई न्यायो बनाउनेआज मैले अनौठो सपना देखें। ढलेका धरोहरहरु जुरुक्क उठ्दै थिएडढेका खरानी अमूल्य धातु बन्दै थिएरहरहरु...