कृषि क्षेत्रका चुनौतीहरूको कसीमा कृषि मन्त्री
प्रधानमन्त्री, सरकारले गरेका राम्रा कामहरू सञ्चार जगत्, बुद्धिजीवीहरुले देखेनन् भनेर आम नागरिकसँग वेदना पोख्नुहुन्छ, गुनासो गरिरहनुहुन्छ । नबोलेर पनि हुने कुराहरूमा प्याच्च बोल्नुहुन्छ, विवादित भई हाल्छ । सरकारका नीतिगत विषय...