बिउका लागि लगाइएको तोरीबाली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिउका लागि लगाइएको तोरीबाली


१९ पुस २०७५, बिहिबार


झापाको गौरादह नगरपालिका-५ मा महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना कृषि परियोजनाअन्तर्गत ५ विगाहा जमीनमा बिउका लागि लगाइएको तोरीबाली । तस्वीरः चन्द्रकला भण्डारी

प्रतिक्रिया दिनुहोस