२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरक्षेत्रमा सौर्य बत्ती जडान

अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो ।

आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाका इञ्जिनीयर जय सिंह बोहराले जानकारी दिए । सदरमुकाम क्षेत्रका बजारहरु गढी, गोठलापानी, शाहिलेकमा गत वर्ष नै सौर्यबत्ती जडान गरिएका थिए भने देहिमाडौँ बजार र त्रिपुरासुन्दरी क्षेत्रमा चालू आवमा सौर्य बत्ती जडानको काम भएको हो ।

दशरथचन्द नगरपालिकाले करीब रु ७० लाखको लगानीमा उक्त मात्रामा सडक सौर्य बत्ती जडान गरेको हो । विद्युत्भार कटौतीका समस्या नहुने र वैकल्पिक ऊर्जाका स्रोतहरुलाई प्रयोग गर्ने उद्देश्यका साथ नगरपालिकाले सडक सौर्यबत्ती जडान गरेको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताए ।

आगामी दिनहरुमा सडक सौर्यबत्ती जडान कार्य नगरक्षेत्रका अन्य ठाउँमा पनि जडान गरिने बताइएको छ । सडक सौर्यबत्ती जडानले नगरक्षेत्रका बासिन्दालाई निकै सुविधा भएको छ । रासस