३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशिया प्यासिफिक समिटबारे पूर्वप्रधानमन्त्री तथा मन्त्रीको ट्विट

अ+ अ-

काठमाडौँ । काठमाडौँमा आयोजित एशिया प्यासिफिक समिटलाई लिएर विभिन्न खाले टीकाटिप्पणीहरू शुरु भएका छन् ।

कार्यक्रममा सरकारको सहभागिताबारे चौतर्फी आलोचना भइरहँदा सत्ताधारी दल नेकपाकै नेताहरूलेसमेत सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्।

नेकपाका नेता भीम रावलले शुक्रवार ट्विट गर्दै कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन भनेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय हित र कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्‍यो। शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नु पर्छ।’

यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि कार्यक्रमको विरोधमा ट्विट गरेका छन्।

राष्ट्रवादको वैशाखी टेकेर सत्तामा पुगेका कमरेडहरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर देशको छवि रसातलमा पुर्‍याउने भए भन्दै सरकारको कडा आलोचना गरेका भट्टराईले लेखेका छन् –’आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न१२दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है !’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले धर्मप्रचारक संस्थाको कार्यक्रम आएकालाई राजकीय स्वागत गरिएको भन्दै विरोध गरेका छन्।

धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागी पाहुनाहरूलाई जुनतहबाट राजकीय सम्मानरस्वागत अर्पण गरिएको छ,त्यो अवांछित छ।प्रचलित कूटनीतिक मान्यता अनुकूल पनि भएन।स्वागत हुनुपर्छ तर मर्यादा विपरीत होइन।जनतालाई सास्तिदिने जोर बिजोर गलतरअनाबश्यक छ।यो ज्यादतीको भर्त्सना गर्दछु

प्रतिक्रिया दिनुहोस