२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

अ+ अ-

१. “वातावरणीय स्वच्छता सूचकांक २०१८” अनुसार नेपाल कति औं स्थानमा पर्न सफल भयो ?
क) १७१ औं स्थानमा
ख) १७६ औं स्थानमा
ग) १८५ औं स्थानमा
घ) १९१ औं स्थानमा

२. एम्नेस्टी इन्टरनेसनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई प्रदान गरेको “एम्बेस्डर अफ कन्सियन्स अवार्ड” कहिले फिर्ता लियो ?
क) २०१८ नोभेम्बर १३
ख) २०१८ नोभेम्बर ११
ग) २०१८ नोभेम्बर ९
घ) २०१८ नोभेम्बर ७

३. सन् २०१८ सेप्टेम्बर ४ मा जापानमा आएको आँधीलाई के नामाकरण गरिएको छ ?
क) माइकल
ख) जेबी
ग) टाइफुन
घ) साइक्लोन

४. भियतनामी राष्ट्रपति ट्रान डाई काङको निधन कहिले भयो ?
क २०१८ सेप्टेम्बर ५
ख २०१८ सेप्टेम्बर १५
ग २०१८ सेप्टेम्बर २१
घ २०१८ सेप्टेम्बर २५

५. चर्चित साहित्यिक कृति “फिरफिरे” का लेखक को हुन् ?
क) राजन मुकारुङ
ख) अमर न्यौपाने
ग) सौरभ
घ) बुद्धिसागर

६. “लिगलिगे दौड २०७५” का बिजेता को हुन् ?
क) अनिस थापा
ख) खगेन्द्र रानाभाट
ग) राजेश थापा
घ) पारस कुलुङ

७. थारु समुदायले खाने बिहानको खानालाई के भनिन्छ ?
क) मिजनी
ख) बेरी
ग) भ्वार पठैना
घ) कलुवा

८. “नान्सेन पदक २०१८” कसलाई प्रदान गरियो ?
क) इभाना आतार आदाह
ख) जनाहा मुस्ताफा
ग) ड्याग ह्यामर शोल्ड
घ) कोफी अन्नान

९.जलवायु परिवर्तन सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२४ कहाँ आयोजना हुदैछ ?
क) फिजी
ख) जर्मनी
ग) फ्रान्स
घ) पोल्याण्ड

१०. नेपालमा चुरे संरक्षण दिवस कहिले मनाइन्छ ?
क बैशाख २ गते
ख जेठ २ गते
ग असार २ गते
घ साउन २ गते

११. राजर्षी जनक विश्वविद्यालय सम्वन्धी विधेयक व्यवस्थापिका संसदबाट कहिले पारित भयो ?
क २०७४ भदौ २६
ख २०७४ असोज २६
ख २०७४ कार्तिक २६
घ २०७४ मंसिर २६

१२. आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रहेको मस्कटमा कुन जनावरको चित्र अंकित रहेको छ ?
क हात्तीको छावा
ख डमरु
ग बाह्रसिंगे
घ गाई

१३. इन्टरपार्लियामेन्ट युनियनल २०१८ अक्टोवरमा प्रकाशित प्रतिवेदन अनुसार नेपालको प्रतिनिधीसभामा महिलाको प्रतिनिधित्व कति प्रतिशत रहेको छ ?
क २४.९
ख. ३१.३
ग. ३२.३
घ. ३२.७

१.  ८.
२. ९.
३. १०.
४. ११.
५. घ. १२.
६. १३.
७.

प्रस्तुतीः
सुमन खड्का

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस