२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वर्षपछि ठुलोपर्दामा मैथिली चलचित्र

अ+ अ-

वीरगञ्ज । बहुप्रतिक्षित मैथिली कथानक चलचित्र प्रेमक बसात यहि नोभेम्बर २ तारिखमा नेपाल र भारतमा रिलिज हुने भएको छ । रुपक शररले निर्देशन गरेको चलचित्रमा पियुष कर्ण र रैना बैनर्जीको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई भेदान्त झा र कुनाल ठाकुरले निर्माण गरेका छन् । रिलिज अगावै चलचत्रिका गीतसंगीत चर्चामा छन् ।

चलचित्रमा समावेश गरिएका गीतहरुमा सरोज सुमन, प्रवेश मल्लिक, एस कुमार लगायतले संगीत भरेका छन् भने टोची रैना, आदित्य नारायण, सरोज सुमन, प्रवेश मल्लिक, नेहा प्रियादर्शनी, पमेला जैन, सावनी मुडगल, सुनील मल्लीक, दिलीप दरभँगिया, एस कुमार लगायतका गायकले गीतहरुलाई स्वरबद्ध गरेका छन् । शेखर अस्तीत्व, सारिका कुमार, प्रवेश मल्लिक, सरोज सुमन, एस कुमार लगायतले गीतको शब्द कोरेका छन् ।

हिन्दु र मुस्लिम बिचको प्रेम कथालाई चलचित्रमा समेटिएको छ । पहिलो चरणमा नेपालको तराई र भारतको बिहारमा चलचित्र रिलिज हुने तयारी छ ।

प्रतिक्रिया दिनुहोस