काठमाडौं । नेकपा सचिवालय बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालको पार्टीभित्रको असन्तुष्टी, सरकारको कामको समीक्षा,पार्टीको एकीकरण प्रकृया तथा आगामी कार्यदिशााबारे छलफल हुने जनाइएको छ ।
आइतबार बसेको बैठकले सांसद रामवीरको राजीनामा स्वीकृत नगर्ने निण्र्नय गरेको थियो ।