लागु औषध ईन्जेक्सन सहित एक पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लागु औषध ईन्जेक्सन सहित एक पक्राउ


१९ श्रावण २०७५, शनिबार


पर्सा । पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका– १६ रजतजयन्ती चोकमा खटिएको प्रहरी टोलीले एक जनालाई लागु औषध ईन्जेक्सन सहित पक्राउ गरेको छ ।

चेकजाँच गर्ने क्रममा दोलखा चङकु–३ घर भई हाल काठमाडौं–६ बौद बस्ने २८ वर्षीय कासाङ शेर्पाको साथबाट आगुऔषध ईन्जेक्सन डाईजोल्याब १५ पिस, फेनारगन १५ पिस, नुर्फिन १५ पिस फेला परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस