२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यून स्तर पाइएपछि डाबरको मह तत्काल बजारबाट फिर्ता गर्न आदेश 

अ+ अ-

काठमाडौँ । डाबर ब्रान्डको मह तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त उत्पादन न्यून स्तरको पाइएपछि फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले २०८३ जेठ ५ गते जारी गरेको ‘खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेश’ मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३६(२) बमोजिम सम्बन्धित ब्याचको मह बजारबाट तत्काल फिर्ता गर्न भनिएको छ ।

त्यस्तै, सोही ऐनको उपदफा (४) बमोजिम उक्त उत्पादन बिक्री-वितरण नगर्न तथा नगराउन पनि विभागले निर्देशन दिएको छ ।

आदेशअनुसार फिर्ता गर्न भनिएको उत्पादन डाबर ब्रान्डको ५०० ग्राम मह हो । यसको ब्याच नम्बर एनबी००४७७ रहेको छ ।

परीक्षणमा  ‘न्यून स्तर खाद्य पदार्थ’ को रूपमा पुष्टि भएको उक्त उत्पादक कम्पनी डाबर नेपाल प्रा.ली., जीतपुर सिमरा-२३, बारा उल्लेख गरिएको छ ।

आदेशमा सम्बन्धित उत्पादन तत्काल बजारबाट हटाउन र बिक्री-वितरण रोक्न निर्देशन दिइएको छ ।

0 Comments