२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारामा नयाँ संगठन निर्माणका लागि रास्वपाले केन्द्रबाट खटायो प्रतिनिधि

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्लाको तदर्थ समिति विघटनपछि नयाँ संगठनात्मक संरचना निर्माणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।

पार्टीले संगठन पुनर्गठन तथा वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन प्रक्रिया सञ्चालन गराउने जिम्मेवारी सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना लाई दिएको जनाएको छ । उनी संगठन विभागसँग समेत आबद्ध रहेका छन् ।

रास्वपाका संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठ ले तिमल्सेनालाई बारामा संगठन विस्तार र अधिवेशन व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको जानकारी दिएका छन् ।

नयाँ समिति गठन प्रक्रिया अघि बढाउन जेठ ९ गते विस्तारित जिल्ला बैठक बोलाइएको तिमल्सेनाले बताएका छन् । उक्त बैठकमार्फत संगठनात्मक विवाद समाधान तथा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने जनाइएको छ ।

बारास्थित पार्टी संगठनभित्र आन्तरिक विवाद देखिएपछि केन्द्रीय तहले तदर्थ समिति विघटन गरेको थियो । यसअघि बारा जिल्ला संगठन निर्माण विशेष समितिकी संयोजक कामिनी चौधरी ले सदस्यता वितरणबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिएकी थिइन् ।

पार्टीले जिल्लामा देखिएको संगठनात्मक समस्या र आगामी संरचना निर्माणबारे छलफल गर्न विस्तारित बैठकमार्फत सहमति खोज्ने तयारी गरेको जनाएको छ ।

0 Comments