बारामा नयाँ संगठन निर्माणका लागि रास्वपाले केन्द्रबाट खटायो प्रतिनिधि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्लाको तदर्थ समिति विघटनपछि नयाँ संगठनात्मक संरचना निर्माणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टीले संगठन पुनर्गठन तथा वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन प्रक्रिया...