२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि बागवानी बिकास अधिकृत माथी नेकपाको कार्वाही

अ+ अ-

डोटी । नेत्र बिक्रम चन्द ‘बिप्लब’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले डोटीको शिखर नगरपालिकाको कृषि इकाई कार्यालयमा कार्यरत बागवानी बिकास अधिकृत कृष्णदत्त पाण्डेलाई मंगलबार कार्वाहि गरेको छ ।

पार्टीको जिल्ला जनपरिषद डोटी एक विज्ञप्ती जारी गर्दै बागवानी बिकास अधिकृत पाण्डेले बिभिन्न ७ वटा योजनामा ब्यापक भ्रष्टाचार गरेकोले आफुहरुले कार्वाहि गरेको बिज्ञप्तिमार्फत जानकारी दिएको छ । बागवानी बिकास अधिकृतलाई जिल्ला जनपरिषद डोटीका कार्यकर्ताले नेलपोलिष जस्तो देखिने रातो बस्तु आँखा र मुखमा दलेको बताइएको छ ।

जिल्ला जनपरिषद डोटीद्वारा प्रकासित गरिएको बिज्ञप्तिमा बावगानी बिकास अधिकृत पाण्डेले मिक्स बिउ तरकारी ७५ हजारको खरिद गरेको तर बिल भर्पाई ३ लाखको बनाएको । भटमास र युरिया १ लाखबराबरको ल्याएको तर कृषकहरुलाई बितरण नगरेको । कृषि सामाग्री बितरण गर्दा कृषकलाई नाममा हस्ताक्षर गराएको तर पाउनु पर्ने कती भनी जानकारी नगराएको । किसानलाई अनुदानमा दिनु पर्ने बिउ बिजन पनि आधा मुल्यमा बितरण गरेको बितरण प्रक्रियामा एकलौटी तरीकाले निजिकरण जस्तो गर्ने गरी काम गरेको एक करोड २० लाख रकम कार्यालयमा आएको तर त्यो बराबरको काम नगरी जम्मा ३०/३५ लाखको मात्र काम गरी अन्य रकम हिनामिना गरेको लगायत बिभिन्न प्रयोजनामा आर्थिक भ्रष्टाचार गरेकाले कार्वाहि गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।