२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली-लेखक पक्राउबारे रवि लामिछानेको जवाफ : ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो’

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउबारे भएका विरोधप्रतिको प्रतिक्रिया दिँदै न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरण गरेका थिए। उनले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइनेछैन।’

साथै, लामिछानेले विपक्षी दलहरूलाई विधि र कानुनको पालना गर्न आग्रह गरेका छन्। उनले सत्तामा रहेका दलहरूले सत्ता छाड्नुपरेपछि गरिने ‘विदेशी चलखेल’को आरोप अब नरहने र पारदर्शी परराष्ट्र नीति सञ्चालन हुने बताएका छन्।

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शिता र सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी पनि दिएका छन्। लामिछानेको यस अभिव्यक्तिले न्याय, प्रशासनिक पारदर्शिता र लगानी वातावरणमा पार्टीको दृष्टिकोण स्पष्ट भएको देखाएको छ।