२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपहरण शैलीमा पक्राउ गरिएको जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाको दाबी

अ+ अ-

काठमाडौँ। जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले प्रहरीले आफूलाई जबरजस्ती पक्राउ गरेको आरोप लगाएकी छन्।

उनका अनुसार, मिडियासँग अन्तर्वार्ताका लागि बोलाएर अनामनगरबाट सादा पोसाकमा खटिएको प्रहरीले गाडीमा हाली भद्रकाली प्रहरी परिसर पुर्‍याएको थियो।

पक्राउको कारणबारे उनले भनेकी छन् कि नेपालमा ‘फ्री तिब्बत’ नारा लगाउने भिडियो बनाएपछि छिमेकी देशसँगको सम्बन्धमा कूटनीतिक असर पर्न सक्ने भन्दै यसरी कारबाही गरिएको हो।

स्मृति तिमल्सिनाले यस प्रकारको भिडिओ निर्माण गर्दा गृह मन्त्रालय र सरकारबाट अनुमति लिनुपर्ने नियम उल्लेख गर्दै त्यसको प्रक्रिया कागजमा व्यवस्थित गरिएको बताइन्। उनले बिहान १० बजे पक्राउ गरी दिउँसो २ बजे छाडिएको जानकारी दिइन्।