अपहरण शैलीमा पक्राउ गरिएको जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाको दाबी
काठमाडौँ। जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले प्रहरीले आफूलाई जबरजस्ती पक्राउ गरेको आरोप लगाएकी छन्। उनका अनुसार, मिडियासँग अन्तर्वार्ताका लागि बोलाएर अनामनगरबाट सादा पोसाकमा खटिएको प्रहरीले गाडीमा हाली भद्रकाली...