२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली–लेखकलाई रिहा गर्न युवा संघको माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ। संघका अध्यक्ष माहाराज गुरुङले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेका घटनाहरूको सत्य तथ्य पत्ता लगाउने नाममा गठन गरिएको गौरीबहादुर कार्की आयोगले प्रारम्भदेखि नै निष्पक्षता गुमाएको भन्ने प्रतिवेदनमार्फत पूर्ण रूपमा पुष्टि भएको छ । आयोगका अध्यक्षले गठनपूर्व नै सार्वजनिक गरेका निष्कर्षलाई नै पुष्टि गर्ने गरी सीमित र पूर्वनिर्धारित ढाँचामा गरिएको छानबिनले आयोगको नियत र उद्देश्य दुवै प्रश्नको घेरामा परेका छ । यो प्रतिवेदन सत्य खोज्ने होइन, प्रतिशोधलाई वैधता दिने दस्तावेजका रूपमा प्रस्तुत भएको हाम्रो ठहर छ ।’

राष्ट्रिय युवा संघ नेपाल स्पष्ट रूपमा पूर्वाग्रहपूर्ण कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्दै घटनाको पुन: निष्पक्ष छानबिन सहित मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेको छ। सरकारले गलत मार्गबाट पछि नहटे सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ।

भदौ २३ मा आन्दोलनलाई योजनाबद्ध रूपमा भड्काउने, निर्दोष बालबालिकालाई आन्दोलनमा प्रयोग गर्ने, समाजमा आतंक सिर्जना गर्ने र भदौ २४ मा राष्ट्रका प्रमुख संरचनाहरू तथा निजी सम्पत्तिमाथि संगठित आक्रमण गर्ने तत्त्वहरू नै आज राज्य सत्ताको वरिपरि घुमिरहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ ‘भदौ २३ र २४ को घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष, स्वतन्त्र र गहिरो अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। त्यसैगरी, सन्देहस्पव एकपक्षीय रूपमा कसैलाई दोषी ठहर गर्ने प्रयासले न्याय प्रणालीलाई कमजोर बनाई देशलाई थप अस्थिरतातर्फ धकेल्ने निश्चित छ ।’