२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ महासेनानीको सहायकरथीमा बढुवा सिफारीस

अ+ अ-

काठमाडौं । सेनाको बढुवा समितिले गरेको महासेनानीको बढुवा सिफारीस प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सदर गरेका छन् ।

बढुवाका लागि एक नम्बरमा महासेनानी हिमांशु खड्काको नाम सिफारीस भएको छ ।

त्यसैगरी सुरेश कुमार बानिया, प्रदिपजंग केसी, निरज पौडेल, पंकज कार्की, प्रयोग राणा, योगराज शर्मा, राम राणा, लव कुमार रायमाझी, अर्जुन श्रेष्ठ बढुवाका लागि सिफारीस भएका छन् ।

प्राविधिक सहायकरथीमा डा. राजिवराज शाही, डा.उदय बज्र बज्राचार्य र प्राविधिक महासेनानीमा डा.नम्रता महरा बढुवा सिफारीस भएकी छन् ।