२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सचिवालय बैठकमा समसामयिक राजनीति र समानुपातिक सूचीबारे छलफल जारी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक अहिले जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा तथा समानुपातिकतर्फ सांसद सिफारिसका विषयमा छलफल भइरहेको बताइएको छ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको हो। बैठकमा पार्टी नेतृत्वले निर्वाचन परिणामको समग्र विश्लेषणसँगै आगामी रणनीतिबारे पनि विचार-विमर्श गरिरहेको स्रोतले जनाएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ चयन हुने सांसदका लागि क्लस्टरअनुसारको सूची बुझाउन राजनीतिक दलहरूलाई तीन दिनको समय दिएको थियो। सोही अनुसार दलहरूले आयोगमा आइतबारसम्म सूची पेश गर्ने तयारी गरिरहेका छन्।