२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा ६० प्रतिशत मुद्दा फछ्र्योट

अ+ अ-

विराटनगर । मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ ।

मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताए। एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हजार २१३ मुद्दा थिए । अहिले अदालतमा १८ महिना नाघेका २४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । यस्तै अदालतले मेलमिलापबाट एक वर्षमा १६१ मुद्दाको फछ्र्योट गरेको छ ।

यसै गरी निरन्तर सुनुवाइ गर्नुपर्ने ३५४ मुद्दा दर्ता भएकामा १८३ फछ्र्योट भएको तथा बाल इजलाससँग सम्बन्धित २८ मध्ये २१ फछ्र्योट भएको मुख्य न्यायाधीश खतिवडाले बताए । अदालतले फैसला कार्यन्वयनतर्फका ८६७ मुद्दामध्ये ५९९ मुद्दा कार्यन्वयनमा ल्याएको छ भने २६८ विचााधीन रहेको बताइएको छ ।

अदालतका स्रेस्तेदार नवराज दुलालले प्रकृतिअनुसार सबैभन्दा बढी मुद्दा अंश र सम्पत्तिसँग सम्बन्धित भएको बताए। एक वर्षका अवधिमा एक हजार ७५ अंशसँग सम्बन्धित मुद्दामध्ये ५८६ मुद्दा फछ्र्योट भएका छन् । रासस