२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालय गर्जुधारामा छापाहान्दा ८ विचौलीया पक्राउ

अ+ अ-

काठमाडौं । यातायात व्यवस्था कार्यालयमा प्रहरीले छापा हाल्दा ८ जना विचौलियालाई पक्राउ गरेको छ । विचौलियाले सेवाग्राहीलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले यातायात कार्यालयमा छापा हान्दा ५ जना विचौलियालाई पक्राउ गरेका हो ।

विभिन्न सेवाका लागि आएका सेवाग्रहीलाई छिटो छरितो काम गरिदिने भनी रकम माग गरि विचौलियाहरुले हैरानी गरिरहेको सेवाग्राहीलाई बिच बाटोमै रोकी दुख दिने गरेको गुनासोका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ३३ वर्षीय कृष्ण प्रसाद थपलिया, २० वर्षीया किरण देउला, ४४ वर्षीया गोपाल कृष्ण श्रेष्ठ, ३८ वर्षीय प्रकाश तन्डुकार, १७ वर्षीय अपार रिजाल, ३४ वर्षीय कन्चन राई, ६७ वर्षीय बालकृष्ण खत्री र ३० वर्षीय पवन तामाङ रहेका छन् ।

सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बिचौलियाहरुले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरुले नै रोक्ने गरेकोले सर्वसाधारणलाई ठूलो अन्याय भएको गुनासो सेवाग्राहीको आएपछि प्रहरी टोली यातायात कार्यालय पुगेको थियो । पक्राउ परेकालाई महानगरिय प्रहरी वृत थानकोट पठाइएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।