२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जागिरभन्दा उद्यमशीलतामा जोड दिउँ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षित जनशक्तिले ‘जागिरे’ मानसिकता परिवर्तन गरी उद्यमशील बन्नुपर्ने बताएका छन् ।

सानोठिमीस्थित एसओएस हर्मन माइनर विद्यालयले ३२ औं एसओएस दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले पढेपछि डाक्टर, इन्जिनियर बन्नुपर्ने तथा जागिर खानुपर्छ भन्ने सोचको अन्त्य हुन जरुरी रहेको बताए ।

“अध्ययनपछि जागिर गर्नुपर्छ वा राम्रो विद्यार्थीले डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ भन्ने नेपाली समाजको मानसिकता परिवर्तन हुन जरुरी छ । जागिर गर्दा कुनै व्यक्तिले आफ्नो परिवार मात्रै पाल्न सक्छ । तर, उद्यमी बन्यो भने अन्य धेरैलाई रोजगारी दिन सक्छ,” उनले भने, “देशको समृद्धी र विकासको लागि पनि उद्यमशील जनशक्ति आवश्यक छ । त्यसतर्फ हाम्रो सरकार र शिक्षण संस्थाको ध्यान जानुपर्छ ।”

विद्यालय र अभिभावकले आफ्नो विद्यार्थीलाई उत्कृष्ट नजितालाई मात्रै सफलता नठानी उनीहरुले अध्ययनपछि गरिरहेको कामको सफलता पनि हेर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । रासस