काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा अडिएको छ।
यो समयमा ३२ स्क्रिप्सको २ हजार ६२ कित्ता सेयर ९लाख २५ हजार ५३९ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा १६ वटाको घटेको छ । २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







