काठमाडौँ। अवरुद्ध कर्णाली कोरिडोर खुलेको छ । जैर बालुकनाको ज्ञाने ओढारमा सुख्खा पहिरो जाँदा कर्णाली कोरिडोर अवरुद्ध भएको थियो ।
अहिले सडक खुला भएको खुलालुसलीसल्ला सडक योजनाले जनाएको छ।
अवरुद्ध सडक पन्छाएपछि नेपालगन्ज आउजाउ गर्न यातायात सुचारु भएको छ ।







