काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गरी प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०२२-१२०२४/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची

यसैगरी लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०२१/०८१-८२ (खुला), कृषि सेवा, बागवानी समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची








