२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रामकुमारी र किसानले कुनै पद माग्नुभएको छैन, भुँइमै बस्न तयार छु भन्नुभएको छ’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रामकुमारी झाँकी, किसान श्रेष्ठलगायत नेता कार्यकर्ताहरूलाई आफूसँग कुनै पद नमागेको बताएका छन्।

एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै कुनै पदबिना नै आफ्नै अनुभव लिएर घर फर्किएको बताए।

उनले भने, ‘हामीले आह्वान गरेका हौँ। तर जोड गरेर आउन आउँ भनेर फकाएर ल्याएको होइन। हाम्रो आग्रहले होइन, उहाँहरूको अनुभवले फर्किनुभएको हो। हामीले केही पनि दिन्छु भनेका छैनौँ। उहाँहरूले पनि यो चाहियो भन्नुभएको छैन। घर फर्किने मात्रै भन्नुभएको हो।’

उनले एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा घर फर्किएको बताए।

उनले थपे, ‘मैले उहाँहरूलाई मनभित्र कता कता लोभ त राखेको छैन भनेर सोधेँ, उहाँहरूले भन्नुभयो, केही छैन। उहाँहरूले कुर्सी नभए चकटीमा बसौँला, चकटी नभए भुँइमा बसौँला, केही छैन। गन्तव्य हेरेर हामी आएका हौँ भन्नुभएको छ। त्यसलाई पार्टीले कदर गर्छ।’

उनले ‘प्रचण्ड’ र माधव नेपाललाई लक्षित गर्दै ज्येष्ठ नागरिक आश्रम बनाएको भन्दै कटाक्ष गरे। उनले भने, ‘अब एक दुई जना समेट्न बाँकी छ, बागलुङ, प्युठानतिरबाट, त्यति समेट्नुभयो भने कोष पूरा हुन्छ उहाँहरूको। काम गर्ने जति एमालेतिर।’

उनले भीम रावललाई सङ्केत गर्दै छैटौँ वरीयता पाएपछि कुदेको टिप्पणी गरेका छन्।