काठमाडौँ । लोक सेवा आयोगले रा.प.अनं. प्रथम श्रेणीको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले आज विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८६१/०८१-८२ (खुला), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. प्रथम श्रेणी, रेञ्जर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८५९-१४८६०/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।

यसैगरी लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८५६-१४८५८/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी, सर्वेक्षक पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।

यस्तै लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८५५/०८१(-८२ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सिनियर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८५३-१४८५४/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सब-इन्जिनियर पदको लिखित नतिजा पनि आजै प्रकाशन गरिएको छ ।

र लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८५१-१४८५२/०८१(-८२ (खुला तथा समावेशी), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.प्रथम श्रेणी, सुपरिवेक्षक पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।








