काठमाडौँ । तीन जना कम्प्युटर अपरेटरसहित पाँच कर्मचारीको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार तीन जना कम्प्युटर अपरेटर, एक जना नासु र एक खरिदारको सरुवा गरेको हो ।