२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्न एकीकृत समाजवादीको माग 

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले हालसम्म सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेको छ ।

शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाश ज्वालाले सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र भ्रष्टाचारी प्रमाणित भएमा त्यस्ता व्यक्तिहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन हुनुपर्ने निर्णय पार्टीले गरेको ज्वालाले बताए ।

‘हालसम्म राजकीय जिम्मेवारीमा, सार्वजनिक पदमा पुगेका हरेक व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ र सम्पत्ति छानबिनपछि भ्रष्टाचारीको रूपमा प्रमाणित भएका व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । त्यसका निम्ति उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन हुनुपर्छ। भनेर पनि हामीले यसपटक एउटा विशेष प्रस्ताव पारित गरेका छौँ,’ उनले भने ।