काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि सामान्य उतारचढावमै रह्यो ।
२ बजेपछि भने बजारमा बिक्री चाप बढेसँगै नेप्से पुनः ओरालो लाग्यो। कारोबार रकम पनि घटेको छ ।







