काठमाडौँ । लोक सेवा आयोगले सामान्य प्रशासन र लेखा समूहका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको वि.नं. २२-२७/०८१-८२ (खुला तथा समावेशी), तह ५ का प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूहका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।









