काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८०८/०८०-८१ (खुला) नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचि :








