काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक करिब १ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.७९अंकले घटेर २८३१.२७ विन्दुमा झरेको हो।
प्रि-ओपन सेसनमा ५० स्टकको ७७ हजार २२३ कित्ता सेयर ४ करोड ६३ लाख मूल्यमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २७ स्टकको मूल्य बढ्दा २३ वटाको घटेको छ ।







