२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सर्टलिस्टमा परे २४ जना

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका मध्ये २४ जनालाई सर्टलिस्टमा राखेको छ।

मन्त्रालयले मंगलबार ३ महिनादेखि रिक्त उपकुलपति पदमा आवेदन दिएका मध्ये २४ जनाको नाम सर्टलिष्टमा राखेर प्रकाशन गरेको हो।

मन्त्रालयले सर्ट लिष्टमा रहेका २४ जनाको साउन २२ र २३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तवार्ता हुने जनाइएको छ।

४ स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाले आवेदन दिएका थिए। मन्त्रालयका अनुसार कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि प्रत्येक प्रतिष्ठान मध्ये ६-६ जनालाई सटलिस्टमा राखेको छ।

४ प्रतिष्ठानमा उपकुलपति पद गत चैतदेखि रिक्त छन्।