काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको हो ।
बैठकमा समसामयिक राजनीति, पार्टीका अब चल्ने बैठक लगायतका विषयहरूको बारेमा छलफल हुने बताइएको छ ।