२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरमै पुगेर सरकारी टोलीले गर्‍यो आमरण अनसन बसेका मेयरसँग छलफल

अ+ अ-

काठमाडौँ । विभिन्न ७ बुँदे माग राखी आजदेखि आमरण अनसन सुरु गरेका खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तिर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ ।

सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उपमहानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका संघको केन्द्रीय अध्यक्ष भिम प्रसाद ढुंगानाको उपस्थितिमा छलफल भएको हो ।

तीर्थराजको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।

बाँस लगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने नगरपालिकाले राखेको सात सूत्रीय माग नेपाल सरकारले सम्बोधन नगरेपछि बाध्य भएर आफू आमरण अनसन सुरु भट्टराईले बताए ।