काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको अध्यक्षमा उज्जवल चालिसे नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई अध्यक्षमा नियुक्त गरिएको सहभागी एक मन्त्रीले बताए।