काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२८-१७३३३/०८१-८२ (खुला समावेशी), विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :









