६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन हुने

अ+ अ-

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल आजबाट २१ घन्टा सञ्चालन हुने भएको छ । उडानको चाप कम गर्न विमानस्थल २१ घन्टा सञ्चालन गर्न लागिएको हो ।
यसको घोषणाका लागि दिउँसो साढे १ बजे विमानस्थलले विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिने कार्यक्रममा सय दिनभित्र विमानस्थल २१ घन्टा सञ्चालन गर्न निर्देशन दिएका थिए । सोही प्रतिवद्धताअनुसार विमानस्थल दैनिक २१ घन्टा सञ्चालन हुन लागेको हो ।

विमानस्थल हाल १८ घन्टा सञ्चालन छ । अहिले बिहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घन्टा भएपछि बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुनेछ ।

यसका लागि आवश्यक प्रवन्ध मिलाइसकिएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस