काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ठूलो संख्यामा कम्प्युटर अपरेटरसहित ६० जना राजपत्र अनंकित प्रथम श्रेणीका प्राविधिक नायब सुब्बाहरूको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न निकायमा कार्यरत नासुहरूको सरुवा गरेको हो ।