२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्यालेस्टाइन र इरानमाथिको हमलाविरुद्ध माओवादी र नेकपा एससहित १२ दलले काठमाडौँमा प्रदर्शन गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित १२ राजनीतिक दल, संस्था तथा नागरिकको आयोजनामा प्यालेस्टाइनमाथिको आक्रमण र इरानमाथिको हमलाविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् ।

भोलि प्रदर्शनी मार्ग काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेकपामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। उनका अनुसार जुलुस दिउँसो १:३० बजे शान्तिबाटीकाबाट सुरु हुनेछ ।

शान्तिबाटीका, जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर सभापति परिणत हुनेछ ।

भोलिको कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लवलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

यसअघि शनिबार बसेको विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठकले काठमाडौँमा संयुक्त विरोध सभा गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा ‘प्रचण्ड’, माधव नेपालसहित नेकपा ९विप्लव० का प्रवक्ता प्रकाण्ड, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सिपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए ।