२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडानमा अर्धसैनिक बलको आक्रमणमा १३ जनाको मृत्यु

अ+ अ-

एएफपी  । पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक समर्थन बल (आरएसएफ) ले गरेको आक्रमणमा शुक्रबार १३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

शुक्रबार एल फासेरमा आरएसएफले आक्रमण गर्दा तीन  बालबालिका सहित उनीहरूको मृत्यु भएको एक स्वयंसेवक समूह सुडानीज डाक्टर नेटवर्कले एक विज्ञप्ति मार्फत बताएको हो ।

सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफ दुवैलाई युद्ध विराम लागू गर्न आह्वान गर्दै यसले सहरमा भएको आक्रमण र कडा घेराबन्दीले हजारौँ बालबालिका, महिला तथा वृद्धहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेको जनाएको छ ।

यसैबीच, एल फासेरमा प्रतिरोध समितिले एक विज्ञप्तिमा एल फासेर आरएसएफले गरेको विस्फोट र आक्रमणले आवासीय क्षेत्रमा तनाव थपेको जनाएको छ ।

विज्ञप्तिमा घटनाको परिणामस्वरूप महिला र बालबालिका सहित धेरै निशस्त्र नागरिकहरूको मृत्यु हुनुका साथै दर्जनौँ गम्भीर घाइते भएका छन् । केही घाइतेहरूलाई सहरको मुख्य अस्पतालमा लगिएको छ, जुन हाल औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको छ।

आरएसएफले २०२४ मे  देखि एल फासेरमा अवरोध गरिरहेको छ, जसमा दैनिक जसो गोलाबारी र आरएसएफ र एसएएफ दुवै संलग्न तीव्र सहरी लडाइँहरू समावेश छन्। एल फासेरले डार्फर क्षेत्रका लागि प्रमुख प्रशासनिक केन्द्र तथा दारफुर राज्यको राजधानी हो जुन आरएसएफ नियन्त्रण बाहिर छ ।

सुडान सन् २०२३ अप्रिल  देखि एसएएफ र आरएसएफ बीचको द्वन्द्वमा फसेको छ। युद्धले दशौँ हजारको ज्यान लिनु का साथै लाखौँलाई सुडानभित्र तथा यसको सीमापार घर छोड्न बाध्य पारेको छ ।