२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ महिनामा १ अर्ब बढीको कुचो निर्यात

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन-जेठ) सम्म मात्रै १ अर्ब ९ करोड १३ लाख २४ हजार रुपैयाँको अम्रिसो कुचो निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा कुचो निर्यात घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आव साउनदेखि जेठसम्म मात्रै १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको थियो ।

गत वर्ष एक दशकमै सबैभन्दा बढी कुचो निर्यात भएको थियो ।

उक्त अवधिमा १ करोड ४२ लाख ९७ हजार किलो अम्रिसो कुचो भारत निर्यात भएको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार आव २०७९/८० मा १ अर्ब रुपैयाँको कुचो भारतमा मात्रै निर्यात भएको थियो । यस्तै २०८०/८१ मा १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँको कुचो निर्यात भएको थियो ।

आव २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।

आर्थिक वर्ष ०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रुपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो भने ६५ करोड ३१ लाख ७६ हजार रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।