१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीमाथि आक्रमण गरी विप्लप समूहले कार्यकर्ता छुटायो

अ+ अ-

डोल्पा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी नेपाल बन्दका क्रममा पक्राउ परेका कार्यकर्तालाई छुटाएको छ ।

नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले आइतबार जिल्ला सदस्य सागर शाहीलाई पक्राउ गरेको थियो ।

शाहीलाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै अवस्थामा ठूलीभेरी नगरपालिका–९ स्थित भेत्तिडाँडोमा माओवादी जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वको पाँच जनाको समूहले स्कर्टिङ टोलीमाथि आक्रमण गरी कार्यकर्तालाई छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

आक्रमणबाट प्रहरी हवल्दार धनसिं कठायत र प्रहरी जवान जयलाल बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ ।

आक्रमणकारीलाई पक्राउ गर्न त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको पनि शर्माले जानकारी दिए ।

नेपाल बन्दका क्रममा पक्राउ परेको नेकपाका विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस